त्यो रात निकै गहिरो थियो अनी रात जस्तै गहिरो थियो मैले नियाल्दै गरेको त्यो तस्विर उक्त तस्विर पहिलो भेट अनि प्रेमको सुरुवाती दिनको पहिलो तस्विर ..... अधुरो प्रेम कहाँनी मात्र बोकेको छ बैगुनी तस्विर हेरेर यो मन दुख्दो हो साच्चिकै यहा प्रेम गर्नेहरुको भाग्य साँच्चै खराब हुन्छ कि?
प्रत्येक भेटघाट बिछोडसंग जोडिएको हुन्छ मौका मिल्यो भने प्रेमका किताब पढ्ने गर्नु हरेक प्रेम गर्नेहरुको कहानी अधुरो नै हुन्छ कि कसैको जस्तै.....
सायद यति धेरै पिडा मृत्युले पनि दिदैन कि?
जति पिडा झुटो कुरा र झुटो मायाले दियो
खित्का छोडेर हास्न किस्मतले दिदैन
डाको छोडेर रुन स्वभिमानले दिदैन....
समय संगै,भिड भन्दा एकान्त
सबै भन्दा मिल्ने साथी......
म सोच्थे यी फुलहरु कसरी फुल बन्दै जान्छन मालीले छोडेका बुटाहरु पनि कसरी हुर्कदैं बढ्दै लहरा समाएर आफ्नै कथा कहानि लेख्ने हैसियतका बन्छन भनेर तर एक दिन कही कतै भित्ताको ऐनामा आफुलाई देखें अनि उत्तर भेटें म सुनाउछु बिर्तामोडका गल्ली बुटवलको चोक अनि बर्लिन सहरका मेरो कथाहरु तिमीलाइ
तिमीले मलाई भन्ने "म छु नि" शब्दमा यति मिठास थियो नि सानु ....दुनियाँले गर्या तिरस्कार पनि मलाई फिका लागेन
बरू खुले आम दुश्मनी गर मञ्जुर छ तर "देखावटीम संग प्रेमको सम्बन्ध नराख
ठाउ नपुग्ला मुटुमा अरुलाई पाखा लाउनु मेरा यादहरु कसै कसैलाइ........!!!
ठाउ नपुग्ला मुटुमा अरुलाई पाखा लाउनु मेरा यादहरु कसै कसैलाइ........!!!