आज मार्केटमा एउटी नेपाली केटीको सामन झर्यो र टिपेर दिनलाइ "सुन्नु त" भनेको थिए
म सग बोल्ने कोसिस नगर्नु मेरो त बिएफ छ पो भन्छे अनि मनमनै भने
भगवान यो झुम्रीको ब्रेकअप होस र रुदै हिडेको हेर्न परोस् हजुरलाइ पाँच केजि लड्डु चडाउछु
म सोच्दछु बिदेशमा नेपाली केटीहरुको कहिले काही........!
प्रिय स्वदेशमै भने जस्तो काम पाउन सकेन
जे गरेनी परिश्रम अनुसार दाम पाउन सकेन
घरमा भोकले सतायो परदेशमा निन्द्राले सतायो
यो जिन्दगीले पनि कहिले आराम पाउन सकेन
अरुलाइ साझ बिहान हात जोड्दा जोड्दै पनि
तर आफुलाइ भने कसैको साथ पाउन सकेन
हरेक मान्छेको जीवनमा एउटा यस्तो अतित हुन्छ त्यो न भुल्न सक्छन् आफुले, न भन्न चाहन्छन् कसैलाई
परिवारिक खुशी भर्नका लागि छुट्टीएका युगल जोडीहरुका यि रातहरु कति कहाली लाग्दाहुन् दिनभरी काममा थकित शरिर एकआपसका भलाकुसारी सहित न्यानो अंकमाल गरी निद्रादेवीको काखमा जादा आनन्दको अनुभूति मिल्थ्यो र पनी कल्पनामा डुवेर अनिदो रातहरू संगै उज्यालो भईदियोस तपाइहरुको......!
शुभरात्री प्रिय मित्रहरु.......!!!