प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

तिम्रो मुटुमा प्यार होला नहोला मेरो लागि, मेरो मुटुमा
साच्चै नै प्यार छ तिम्रो लागी....

बाडुल्की लाग्दा तिम्लाई याद गर्नु भ्रम भयो
स्वच्छ माया बोक्ने मुटु नै अाज जाम भयो

मन्द-मन्द अनि छोटो  समयमै बिलाई जाने
माया अनि साथ त जाडो यामको घाम भयो

भाविले अरुकै निधारमा लेखेछन उसलाई
मेरो भने मन भित्र बिझाउने उनको मात्र नाम भयो
              टुटेको मन त जोडुला म ... तर छताछुल्ल भएका सपनालाई के गरुँ......
चाहे 1000 को चप्पल लगाउ या 100 को सबैले टेक्ने धर्ती एउटै हो
यात्रा को महत्व गन्तब्य ले राख्छ,बाटो ले हैन 
अमर कोइ रहन्न संसारमा तेसैले जति बाचिन्छ म संग मीठो बोल माया......!!!

Bottom Ad [Post Page]

Colorlib