रचना
कोही किन जिवानमा एती प्यारो लाग्छ
जो आफ्नो हैन किन उसैको आश लाग्छ
खै के भनु र यो पागल मनलाइ पनी अब
जस्को मनमा ठाँउ छैन दिलमा बाँस माग्छ
मुहारमा थोरै खुशी अनि धेरै त गम छ
उनी संग मेरो संबाद पनि अलि कम छ
आसुँ लुकाई हाँस्नु त मेरो बाध्यता हो हजुर
दुनियाँलाई खुशी छ भन्ने ठुलो भ्रम छ
रुन्थी रुवाउथी ,हास्थी हसाउथी ..
मलाइ के थाहा भुल्न सिकाएन गुनासो जिन्दगीलाई भो.......!!!