प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

तिमी बिना केही पनी खाइन मैले
तिमी बिना कोही पनी चाहेन मैले

तिमीलाइ हरेक ठाउ खोजे मैले
तर
तिमीलाइ कही कतै पाइन मैले

मेरा भावना संग तिमीलज खेललाड गरेर हुन कि???
खै???
रात दिन नभनी पिरोलिएर आसु पिएर बाच्न बाध्य बनायौ तिमीले???


Bottom Ad [Post Page]

Colorlib