गांजा/भाङ बारेमा केही रोचक कुराहरू:
१. एक हेक्टर गाजाको बोटले २५ हेक्टर जङ्गल जत्तिकै अक्सिजन उत्सर्जन गर्छ।
२. एक हेक्टर गाजा खेतीबाट 4 हेक्टर काठबाट जति कागज उत्पादन हुन्छ।
३. गाजाबाट कागज 8 पटक बनाउन सकिन्छ (रिसाइकल), काठबाट 3 पटक मात्र बनाउन सकिन्छ।
४. गाजाबाट ४ महिनामा र काठ २०-५० वर्षमा मात्रै आम्दानी प्राप्त हुन्छ।
५. गांजा रोपणले हावा सफा गर्छ।
६. गांजा संसारको कुनै पनि ठाउँमा उब्जाउन सकिन्छ, यसलाई धेरै कम पानी चाहिन्छ।
७. गांजाको कपडाहरू लाइननको कपडाभन्दा पनि बढी गुणस्तरीय हुन्छन
८. गांजाको बोटबाट डोरी, जुत्ता, झोला लगायत सामग्रीहरु बनाउन सकिन्छ ।
९. गाजां/भाङ धेरै देशहरूमा प्रतिबन्धित छ, तर प्राविधिक रूपमा यसमा मादक पदार्थ समावेश छैन।
१०. भाङ र गांजाको बियामा धेरै प्रोटीन मूल्य हुन्छ, यसमा दुईवटा बोसिय एसिडहरू समावेश हुन्छ जुन तपाईंले प्रकृतिमा अन्त कतै पाउन सक्नुहुन्न ।
११. सोया भन्दा भांग उत्पादन गर्न यो धेरै सस्तो छ।
१२. जनावरहरू बिरामी पर्दा समेत गांजा औषधिको रुपमा प्रयोग गरिन्छ।
१३. सबै प्लास्टिक उत्पादनहरू गांजाबाट बनाउन सकिन्छ, जुन पर्यावरणमैत्री हुन्छन ।
१५. गांजाको बोटलाई भवनहरू इन्सुलेट गर्न पनि प्रयोग गर्न सकिन्छ, यो टिकाऊ, सस्तो र लचिलो हुन्छ ।
१६. साबुन र गांजाबाट उत्पादित कस्मेटिक्सले पानीलाई प्रदूषित गर्दैन, त्यसैले तिनीहरू पूर्ण रूपमा वातावरणमैत्री हुन्छन्।