ठुलो सपना अनी धेरै रहर, अनि बाध्यता सङघर्स पुर्ण यात्रा, फाटेको मन
यसरीनै चल्दैछ जिन्दगी प्रिय......!!!
जीवनभरि साथ दिने तिमीलाई हो!!
दुःख सुखमा हात दिने तिमीलाई हो!!
सधैं भरी मेरो साथमा रयो भने लुरी!!
सँगै मर्ने बाँच्ने बात दिने तिमीलाई हो!! नटुटाउ मुटु त्यस्को जस्ले मन देखि माया गर्छ!
कुनै दिन यस्तो नआओस् कि तिमीले यहि कुरा दोहोराउनु परोस् ......है!!!!