प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

आफ्नाले जति सहन सक्छ त्यति मात्र सताउने गर प्रिय
 आवश्यकता भन्दा बढि दुख दियौ भने जे केहिपनी नहोलान भन्दीन म 
"प्रेम" शब्द अाफैमा "अनमाेल" छ,म संग यसलाई हरकोहिले पाउने आशा नराख्नु, किनकि, कमै ब्याक्ति ले मात्र
मेरो दिलको " माेल" बुझ्ने र पाउनेछन्

जस्तो सँग उस्तै व्यवहार गर्न जान्नु पर्छ!!
चल्दै गरेको संस्कारलाई तिमीले मान्नु पर्छ!!
धेरै उपाय नहोलान जिवनमा ज्युनलाई साथी!!
हो मनै देखि  आफैले तिमीलाइ छान्नुपर्छ !!
जागिर होर यौटा नभए अर्को Try गर्नलाई माया हो माया एकोहोरो भयपनी गरिन्छ र पाइन्छ पनी...!!!

Bottom Ad [Post Page]

Colorlib