म रच्ने गर्छु हरेक रचना तिम्रो लागि,
म बुन्ने गर्छु हरेक कल्पना तिम्रो लागि
अाशा छ सपना पूरा हुनेछ। किनकि,
म देख्ने गर्छु हरेक सपना तिम्रो लागि
तिम्रो "स्थान"आज पनि कसैले लिन सकेको छैन थाहा छैन त्यो तिम्रो अदभूत"खुबी हो र अनी मेरो
कमजोर भाग्य असफल संघर्ष अनि वियोगमा रसाएका नयनहरूलाई नि सोध्ने गर सम्झना,यादमा जिएको जिवनको दर्द के हो भनेर .........!!!