धोके बाजको शहरमा हिट भयौ क्यारे
हजारौंको मन मुटुमा फिट भयौ क्यारे
सुन्छु अझै आउने जाने क्रम जारी छ रे
चक्रपथका बसहरुको सिट भयौ क्यारे
धेरै को घर जलेको देखे मैले यहाँ,
सुख, शन्ती अनि तन जलेको देखे मैले यहाँ
धन अनि स्वार्थ को बजारमा,
सबै भन्दा बढी त मान्छेको मन जलेको देखे मैले यहाँ ........!!!