प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

खस्नु नै छ भने ताराझैं खसे भो प्रिय
हेर्नेले पनि भनुन्- वाह्! क्या मीठोगरी खस्यो


अतितको कहानी पठाएको छु 
अन्तिम निसानी पठाएको छु 

समालेर राख्नु सुरक्षित सँग
यो देहको खरानी पठाएको छु 

मेरो जिवनका सारा खुसिहरु
तिम्रा लागि छानिछानि पठाएको छु .....!!!



Bottom Ad [Post Page]

Colorlib