प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

कसैको औकात होइन
दिल हेरेर प्रेम गरौ
औकात आर्यघात पुगेर सकिन्छ
खरानी बन्छ
तर
सुन्दर दिल सदै जिबित रहन्छ
कसैले अंगालोमा बाध्धैमा मुखले माया गर्छु
भन्दैमा त्यो साचो माया हुदैन
प्रेम त त्यो मन, अनुभबले गरिन्छ
अनी सम्बन्धले आत्मियता हुनुपर्छ

Bottom Ad [Post Page]

Colorlib