प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

लामो यात्रा छ पर्खौ जस्तो लाग्छ
मनको भाब नबुझिदीदा झर्कौ झै लाग्छ

मनको चाहा कस्तो थिए वास्ता नगर्दीदा
कर्कलाको पानी सरि तर्कौ झै लाग्छ

बाचा कसम खुवाउनेले वास्ता नगरीदिदा
जिवन नै अल्पकायुमै खर्चिउ जस्तो लाग्छ

Bottom Ad [Post Page]

Colorlib