चलचित्र छेत्रमा ख्याती प्राप्त भिडियो प्रोडक्सन स्टुडियो Maxon Four Studio द्वारा होस्टेड Maxon TV Nepal मगर चलचित्र हरु निरन्तर बजार ब्यबस्थापन गर्ने एक मात्र नेपालको च्यानल बनेको छ , जसले एस अघि मगर चलचित्र हरु क्रमस ङौ कर्म , लान्घौ रोह , छिनिंग पिहीं , म्यार्मिन बजारमा ल्याइसकेको छ , आज यसै च्यानल बाट मगर चलचित्र ङौ आर्मिट्मा ( मेरो सम्झना ) म्याक्सन टिभी नेपाल को अफिसिअल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ : जमान सिंग राना मगर तथा याम राना मगरले निर्देशन गर्नहु भएको एस चलचित्रलाई खुम थापा मगर छबी रेसमी मगर कृष्ण गाहा मगर दिपक सिन्ग्जली मगर खुमी मस्रांगी मगर दुल बहादुर सारु मगर कार्यकारी निर्माता तथा देविका आले मगर तथा सोम बहादुर आले मगरले निर्माण गर्नु भएको हो , चलचित्रमा ओम आले मगर तेज आले मगर दिलु गह मगर , अनिता थापा मगर कृष्ण गाहा मगर लोकमाया आले मगर, याम राना मगर लगायतको मुख्य अभिनय रहेको छ एस चलचित्र पाल्पा नवाल्पराशी स्यांग्जा , रुपन्देही, कपिलबस्तु , पोखरा काठमान्डौ लगायत अन्य थुप्रै मनोरम स्थल हरुमा छायाकन गरिएको थियो , केहि दिन भित्र मगर चलचित्र लर्फु तथा लाफा २ , मिझार लगाएत अन्य नया नया मगर चलचित्र पनि Maxon TV Nepal ले युटुब मार्फत रिलिज गर्ने तयारी गरेको छ ,
भिडियो हेर्न तल जानु होला : Like/Share Comment गर्न नभुल्नु होला , कृपया डाउनलोड गरि फेसबुक पेजमा Upload नगरिदिनु होला
.Please Do not Re upload on facebook after downloading.