तिम्रो मेरो सम्बन्धको छुट्टै एउटा शहर बनोस
हर दिन प्रेम दिवश लग्ने उमंगको बहार बनोस
गुलाबको शुरुवात यो हाम्रो नाता सम्वन्धको
एउटै मुटु एउटै धड्कन सास चल्ने प्रेम बनोस
हाम्रो खुसी देखेपछी डाहा गर्ने आखा लाउने
दुश्मनका शिर झुकुन अमृत पनी जहर बनुन!!!