प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

जान्न पाए पिरती कस्ले बनायो
मुटु पोल्ने भतभती कस्ले बनायो

तिमी बिना बाच्न गाह्रो भनेको सुन्छु
अचम्मै को ओखती कस्ले बनायो

मन रोयो तिम्रो दिलमा फुल्न नजानेर
दिल जल्यो तिमीले झै भुल्न नजानेर

माया गर्ने मान्छे बाटै धोका हुन्छ किन
सायद रस चाख्दै भमरा झै डुल्न नजानेर!!!

Bottom Ad [Post Page]

Colorlib