प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

सपनीमा बिपनीमा आउने तिमी को हौ???
अन्यासै मुटु चोरी लाने तिमी को हौ ???
      सपनीमा आउछ्यौ तिमी सदा मलाइ खुसी दिन्छौ
     बिपनीमा तिमीलाइ खोज्छु मेरो मन किन दुखाइ दिन्छौ
आत्मा सबको एउटै हुन्छ सबको मन रुन्छ
बिपनीमा आइ तिमीले खुसि दिन के हुन्छ???
                  मुटु फुट्ने गरि सम्झेको छु है मेरो मुटु कलेजो चोरेर लानेलाइ!!!
   

Bottom Ad [Post Page]

Colorlib