प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

कहिलेकाही
दिमाग यति दोधारमा पर्छ नि
फैसला नि गर्न सक्तिन
जिबनलाइ यहि पुर्णबिराम लगाउ कि?
अल्पबिराम लगाउदै चलाउ भनेर???
सानोभन्दा सानो खुसीमा नै
आफुलाइ संसार कै भाग्यमानी ठानु कि???
सानो भन्दा सानो पिडामा पनी आफुलाइ
संसारकै आभाग्य ठान्ने कस्तो यो STUPID मन  !!!

Bottom Ad [Post Page]

Colorlib