प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

म होइन मेरो मनले तिम्रो पछि लगायो
आखाले देख्यो मनले तिमीलाइ मन परायो
अनी त्यही मन तिम्रो पछि लायो प्यारी

खुसी मात्र लेख्ने थिए होला प्यारी
जिवनको भाग्य आफैले लेख्न मिल्ने भए
दुख्ख जती सबै मेटी दिने थिए पिडा... हत्केलामा देख्ने भए!!!
मेरो पनी मुटु नभा काहा होर जब.....यो बिचित्र संसारमा  मानिसहरुको अजिब सम्बन्ध र सोच देखे .......तर
मेरो मन दुख्दा तिम्रो नि मन दुख्छ भने मेरा खराब समयमा मेरो साथ रहने छौ भने मेरा हरेक राम्रा पल खुसी, राम्रो समय, साथ केबल तिमीलाइ रहनेछ!!!
      यि भावनाका शब्दहरु काल्पनिक हुन कसैको जिबनसंग मेल हुन गएमा संयोग मात्र हुनेछन!!!
                           (शुभ सपनी)

Bottom Ad [Post Page]

Colorlib