प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

प्रेमी एउटा हुन्छ साथी हजखर नबनाउनु
आफैले आफैलाइ बजार नबनाउनु

गुलाफ साट्दै माया बाड्दै हिड्छौ रे जताततै
गुलाफ लाइ धेरै सस्तो नबनाउनु

संसार जिती सागर पुगौ हुन्छ सबैलाइ
आफु बगी अरुलाइ किनार नबनाउनु!!!

Bottom Ad [Post Page]

Colorlib