पिडा लेख्न सक्ने कलम कस्ले बनायो
घाउ लाग्दा नदुख्ने मलम कस्ले बनायो
मनहरु तोडीदै छन अचेल मानवहरु
एउटाको मन दुख्दा अर्को हास्ने कस्ले बनायो
त्यसैले
यि मन भित्रका पिडाहरु मुहारमा उतार्न सक्ने भए आम्मैकसम
ऐनालाइ नि मै संग धुरु धुरु रुवाइदिन्थे