प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

बिहान बेलुका जाउलो गाल्छौ भने आउ
हरेक काम म गर्छु भनी थाल्छौ भने आउ

पाउदीनौ फेसबुक टिउटर चलाउन
गाइभैसी पाली गोबर ...फाल्छौ भने आउ

पाउदीनौ फेसन फेसनका कपडा लगाउन
च्यातीएसी फेरी टाली लाउछौ भने आउ

गरिब छु छैन अरुको झै मोटर बाइक
उकाली ओराली पाइला चाल्छौ भने आउ!!!

Bottom Ad [Post Page]

Colorlib