प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

आखाको ज्योती परेलीको सान हौ तिमी
मुहारको खुसी ओठको मुस्कान हौ तिमी

ढड्कन्छ मुटु बस तिम्रै यादमा अचेल प्यारी
अनी कसरि नभनु म मेरो प्राण हौ तिमी

थाहा छ मलाइ आकाशको जुन हौ तिमी
 मेरा हृदय मन मस्तीस्क मटुको ढड्कन हौ तिमी.....
                 हो प्रिय यो मनभित्र तिमी
यो मन मस्तिस्क ढड्कन मुटु नशा नशामा तिमी नै तिमी!!!

Bottom Ad [Post Page]

Colorlib