प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

सन्सारमा बैमानी चिज मध्यमा प्रथम त यही दिल हुन्छ साह्रै जिद्दी , अबुझ जस्लाइ सम्झाउन निक्कै गाह्रो सम्हाल्नै‌ नसकिदोरहेछ.....

          यहा बाचुन्जे सबैको प्रिय काहा बन्न सकिदोरहेछर  कसैलाई खुर्सानीको स्वाद मन पर्ने त कसैलाई मिठाईको...... सबैलाई उनिहरुको इच्छा अनुसारको स्वाद चखाउन न म सक्छु, न त मलाई फुर्सद नै छ ....... आफ्नै स्वाद र स्वाग संग रम्न सक्नेहरु संग नै म धेरै रमाउन सक्छु बाकी त अब 'Adjust' र 'Maintain' गर्नुपर्ने भो......कहिले काही आफ्नै छाया सग प्रश्न गर्छु सधैं किन हिड्छस म सँग ? छायाले हासेर जबाफ दिन्छ यो स्वार्थी दुनियाँमा अरु के नै छ र तरो




तिमी संग बाेल्दाकाे बातै गजबकाे

सपनीमा सधै देख्छु साथै गजबकाे


कालु भन्दै बाेलाउने छाटै गजबकाे

हेर्छु तिमी मुस्कुराउने मातै गजबकाे 


 तिमीलाइ मेरो बनाउने आशै गजबकाे

हुन्छ हाेला मायालुकाे काखै गजबकाे


हामी दुईले सगै हिड्ने यात्रै गजबकाे

एक आपसमा गर्ने हाम्रो प्रित गज्बको


सोचेको सम्झेको जस्तो काहा हुदो रछ र जिन्दगी लुगा फाटे पनि सिलाएर लाउनु पर्ने सम्बन्ध छुटे पनि सम्हालिनु पर्ने कयौ बाधा आए पनि लडदै अधि बढनु पर्ने मन नै टुटे पनि मनलाई जोडी बाच्नु पर्ने आखिर एक मुठी सास रहुन्जेल त हो सास गयो कहानी खतम........!


Bottom Ad [Post Page]

Colorlib