सुरु गरिएको छ।
जितपुर उपमाहानगरपलीका २ स्थित तराइ यातायात ब्यबसायी संघको धर्मकाटा नजिकबाट सोमबार खडल खन्ने काम सुरु गरिएको थियो। नेपाल आयलनिगम सिमरा स्थित पेट्रोलियम लाइन आयोजना कार्यालयका बिज्ञ शरदकुमार पौड्यालले आगामी १५ महिनाभित्र पाइप बिस्तार सक्ने लक्ष लिएको जानकारी दिए। १५ महिना भित्र सकाउने जिम्मा भारतिय कम्पनी लिखिथा इनफ्राटक्चर प्रा.ली ले पाएको छ।
मोहतरी देखी रक्सौल सम्म पाइप बिछ्याउने कार्यका लागी ७५ करोड लाग्ने जानकारी दिए।
प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
काठमण्डौ-
रक्सौल-अमलेखगन्ज पेट्रोलियम पाइप जोड्ने कार्य १५ महिना भित्र सकाउने लक्ष सहित