
प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
काठमाण्डौ-
दुइ ठुला कम्युनिष्ट दल एमाले र माओबादी केन्द्र बैशाख ९ गते कम्युनिष्ट स्थापना दिवश पारि एकता गर्ने
भनिएपनी समय नजिकिदै गर्दा माओबादीको सम्मानजनक एकताको बिषय र जनयुद्द पार्टी बिधानमा स्विकार गरी राखिनुपर्ने कुरा निस्केपछी दुबै पार्टीबिच केहिसमय अन्यौलमा छाएको थियो र आज तत्कालै एमाले पार्टीको स्थाइ समीतीको बैठक बोलाइ समसामयिक बिषयमा छलफल चलाइएको थियो बैठकले बैशाख ९ गते नै पार्टी एकता गर्नेगरी माओबादीसंग अधिकतम साझेदारी पहल गर्नुपर्ने एकतालाइ पछी धकेल्न नहुने निष्कर्ष निकालेको थियो। सो बैठकमा प्रधानमन्त्री केपी ओली, माधबकुमार नेपाल,झलनाथ खनाल,बामदेव गौतम,भिम रावल,सुवास नेम्बांग,इश्वर पोख्रेल द्वारा सो निष्कर्ष निकालेका हुन। सोही सम्बन्धमा आज केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) भेटबार्ता भएको थियो। दुइ दल बिचको पार्टी एकता संयोजन समितीको बैठक मगलबार राख्ने भएको छ।
