कठमाण्डौ-
गत बिहीबार कर्णाली प्रदेश ल्याएको, आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रष्तुत गरेको २०७४/७५ चौमासे बजेट आइतबार पारित भएको छ।आर्थिक बर्षको लागी १अर्ब २करोड ५० लाख बजेट सर्बसम्मत परित भएको र बजेट पारित संगै संसदले नि बजेट कार्यनयनको लागी ढोका खुल्ला गरिदिएको छ।