प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ-
लुम्विनी आउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ५नं प्रदेश सभालाइ सम्बोधन गर्नुभएको छ। १घण्टा ४ मिनेट समय लिइ  संम्बोधन गर्नुभएका प्रम ओलीले ५ नं प्रदेश बिकाशको संभावनाको केन्द्र रहेको बताउनुभयो।नारायणी देखी कर्णाली ,सुस्ता देखी राजापुरा सम्म बिकाश तथा सम्बृद्वीको सम्भावनाको केन्द्र रहेको बताउनु भयो।
प्रदेश नं ५ बिषेश सम्बोधनको क्रममा ५ नं प्रदेशको प्रशंसा गर्दै कृर्षी र पर्यतनले यो प्रदेश सबृद्द बनाउन सकिने र भैरहवाको अन्तर्राष्ट्रीय बिमान सथल संचालनमा आएपछी ५ नं प्रदेशलाइ थप सयोग पुग्ने  बुटवल धागो कारखानालाइ उठान गर्नुपर्ने  बताउनु भयो। अब कोहीपनी गरिब रहन नपर्ने र कुनैपनी बालबालीका स्कुल जानबाट बन्चित हुनुनपर्ने बताए ।आफ्नो सरकार पुरानो मानसिक्ता भएको  सरकार नभइ प्रदेश नगरपलीका गाउपालीका   स्थानिय सक्षम बनाइ मात्र राष्ट्र बलियो हुने स्पष्ट पारे।  हेलिकप्टर द्वारा आएका प्रम ओलीले  सम्बोधनकै क्रममा संघियताले अवसर,समाजिक सुरक्षा,सम्मानता ,जनतालाइ न्याय दिलाएको र संघियता हजारौ संघर्ष पछीको जन चाहानाको उपलब्धी भएको बताए।
शुभकामना
मोहदय
म आज यहाहरुको प्रदेश सभाको सम्बोधनका लागी संसद सफल्ताको लागी सभामुख मोहदयको सफल्ताको लागी शुभकामना ब्यक्त गर्दछु।
पहिले केन्द्रमा सरकार हुन्थ्यो अब प्रदेश मानी सरकार रहेको भइसकेको छ। यो आधा दसकौको उपलब्धी हो भन्नुभयो। भने सम्बोधन सकिएपछी २दिने अन्तराष्ट्रीय बौद्ध सम्मेलनमा भाग लिन जानुभएको छ।

Bottom Ad [Post Page]

Colorlib