महिनौयता जारी कांग्रेशको केन्द्रीय समितीको बैठक बुधबार सम्पन्न हुने भएको छ। निर्बाचनको समिक्षा गर्ने एजेण्डा लिएर राखिएको महिनौयता जारी रहेको बैठक सोमबार पनी नेताहरु निर्बाचनमा हार ब्यह़र्नुको कारण खोजी गरी पार्टीलाइ ससक्त हिसाबले गोलबन्द गराइ अगाडी बढाउनुपर्ने नेतृत्व संग धारणा राखे। चैत्र ९ गते चुनाबको समिक्षा गर्ने एजेण्डा सहित संन्चालन कांग्रेश केन्द्रीय समितीको बैठक पार्टी नेता तथा पुर्ब मन्त्री खुमबहादुर खड्काको निधनपछी कार्यक्रम स्थगीत गरिएको थियो।
बुधबार भने पुर्ब प्रधानमन्त्री तथा पार्टी सभापती शेरबहादुर देउबाले बैठकमा उठेका प्रश्नको जवाफ दिने तय गरिएको छ।
प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
काठमाण्डौ-