भारतिय प्रधानमन्त्री यही बैशाख २७ गते नेपाल भ्रमण गर्नुहुने भएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण रहेका बेला प्रम मोदीलाइ नेपाल नेपाल भ्रमणको निम्तो दिएर फर्कनुभएको थियो। भारतिय प्रम मोदी जनकपुर मन्दीर दर्शन गरिने कार्यक्रम रहेको र प्रदेश सरकारले उहालाइ अभिनन्दन गर्ने तय गरिएको छ भने मोदीको स्वागतको लागि भब्यता स्वागतको लागी आठै जिल्लाबाट जनसमुदायलाइ बोलाउने तयारि गरिएको छ। मंगलबार मोदिको भ्रमण तयारिका लागी सिताशरण होटलमा बसेका प्रदेश मन्त्री , सुरक्षा निकाय प्रमुख,प्रशासकिय प्रमुख,सचिबको बैठकपछी सामाचार माध्यमलाइ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रमको भ्रमणलाइ भब्य र शुरक्षाको पनी राम्रो बनाउने प्रयत्न गरेको जानकारी दिए। र मोदी भ्रमणको लागी नेपाल र भारत सुरक्षा निकाय जनकपुर स्थलगत भ्रमण पुरा भैसकेको छ।
प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
काठमाण्डौ-