प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काडमाण्डौ बुटवलमा सडक निर्माणको लागी सडक मिचिएर बनाइएका घरहरु आजबाट डोजर लगाइ भत्काउन सुरु गरिएको छ। बुटवल चौराहबाट चिडीया खोला सम्म साढे तिन किलोमिटर सडक खण्डमा ३२५ घर सडकको क्षेत्र मिचेर बनाइएका थिए। पटक पटक सडक निर्माणको लागी प्रयास थालिएपनी बिरोधमा उत्रेका स्थानियहरु यो पटक भने चुपचाप देखिए बैशाख ४ गते डोजर चलाउन थालेपछी स्थानिय घर धनीहरुले अन्तिम पटक भनी १ हप्ताको समय मागेका थिए। भने सो म्यद भने हिजो सकिएको थियो। सडक निर्माणको कार्यमा स्थानियबाट अबरोध हुन सक्ने सम्भावना देखेर ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालित गरिएको थियो।

Bottom Ad [Post Page]

Colorlib