प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ तानसेन -पुर्बी रामपुर सडक अन्तर्गत पुर्बखोला गाउपालिका १ जबकादी नजिक सडक निर्माण गरी पार्किगं गरी राखेको बा १ ख ३७८० नंबरको स्क्साभेटरमा अज्ञात समुह द्वारा राती १० बजे आगजनी भएको छ। स्काभेटर जलेर पुर्ण क्षती भएको र आगजनी गर्ने खमुह खोजी भइरहेको प्रहरी उपरिक्षक बिनोद घिमिरेले बताए।

Bottom Ad [Post Page]

Colorlib