प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ-नेपाल सरकारले बैशाठ ५ गतेदेखी बिध्यार्थी भर्ना सुरु गरिएको छ। माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले दुइ बालकलाइ भर्ना गर्नुभएको छ चितवन मघौली साझापुर माबिमा एक कार्यक्रमबिच एकजना मुसहर र अर्को माझी समुदायको बिध्यार्थी भर्ना गरी अभिभाबक ग्रहण गरियको सामाचर ABC TELEVISION nepal मा प्रकाशन गरिएको छ। भने प्रधानमन्त्रीले केपी शर्मा ओली पनी सिराहा रामदुलारी माबि कल्याणपुर पुगेर दलीट बालबालिका रामकुमारी मण्डल खत्बे र पबन मल्लिक डोम लाइ बिध्यालय भर्ना गराइ अभिभाबक गह्रण गरिएको रातोपाटी पत्रीकामा प्रकाशन गरिएको छ। त्यस्तै एमालेका बरिष्ठ नेता माधब नेपालले पनी बर्दीबास १४ राष्ट्रीय आधारभुत पुगेर १ पुगेर सात बर्षीय सबनम खातुन र बर्दीबास १४ का कृष्ण महरा भर्ना गराइ अभिभाबकत्व ग्रहण गर्नुभयो भनी online khabar मा प्रकशित गरिएको छ। र त्यस्तै माओबादी नेता तथा गृह मन्त्री रामबहादुर थापा बादलले नि चितवन शक्तीख़र स्थित चुतुर्मुखी माध्यमीक बिध्यालयमख ३ जना बालबालिका सहनशिला चेपागं अन्जना बिक र अर्जुन बिकलाइ भर्ना गरि अभिभाबकत्व गर्नुभएको रातोपाटी पत्रीकामा प्रकाशित गरिएको त्यस्तै नेकपा एमालेका संसदिय दलका प्रमुख सचेतक खगराज अधिकारीले,जलस्रोत तथा उर्जा मन्त्री वर्षमान पुन र भरतपुर कि मेयर रेणु दाहालले नि बिध्यार्थी भर्ना गरी अभिभाकत्व ग्रहण गरे भनी बिभिन्न पत्र पत्रीकामा छापिएको छ।

Bottom Ad [Post Page]

Colorlib