दुर्घट्ना हुदा ३ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको छ।
डा केआइ सिह राजमार्ग कालागाडबाट जोरागाउ जाने यात्रुबाहक जिप दुर्घटना भएको हो भनी जिल्ला प्रहरी कार्यालय डोटीले घट्नाबारे जानकारी दिइएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा शिखर नगरपालीका ३ जोर गाउका ७४ बर्षीया सुरज भुल र सोहि स्थानका ४० बर्षीय खिन्तुकुमारी भुल र ३२ बर्षकी कती सार्की रहेका छन्।
घाइतजहरुको लागी स्थानिय र प्रहरी उद्दार गरिरहेका थिए भने अहिले घाइतेहरु राजपुर सुजंगं अस्पताल र दिपायल स्थित चोपडा अस्पताल ,शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।
प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
काठमाण्डौ- डोटी शिखर नगरपालीका ३ जोरागाउमा ग १ ज ५२७५ शैलेश्वरी यातायातको बलेरो जिप