
प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
जती सक्छस खुसी लुटाएर देखा!
कति सक्छस भाग्य फुटाएर देखा!
हासेरै दुख्ख टार्ने बानी परिसक्यो!
रुवाउछस??? सत्रु जुताएर देखा!
फल्छ अब जिन्दगी परिश्रमले मेरो!
भग्यरुपी असिनाले चुटाएर देखा!
ए दैब सम्भब छैन आसु झार्न तैले मेरो!
मेरो साथ खुसी अब छुट्टाएर देखा!
ए जिन्दगी एती साह्रै नि नगर मलाइ
जस्लाइ तेरो कुनै आवश्यकता होइन!!!
