प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
प्रधानमन्त्री खड्क प्रसाद ओलीले आफ्नामन्त्रालयमा अनावश्यक हस्तक्षेप बढाएको भन्दै माओबादीका मन्त्रीहरुले पार्टी नेतृत्व सामु असन्तुष्टी ब्यक्त गरेका छन् उनीहरुले सचिव एकलौटी हिसावले सरुवा गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सामु असन्तुष्टी जनाएका हुन प्रधानमन्त्री भारत भ्रमण जानुअघी ३० जना सचिबहरु सरुवा गरेका थिए।
माओबादी मन्त्रीहरु भन्छन निर्णन्य अपारदर्शी हुने गरेका छन् प्रधानमन्त्रीको हस्तक्षेप जस्तो देखिएको छ सिदै अब्जेक्सन गर्न नेतृत्वलाइ जानकारी नगराइ गर्न सकिनौ अध्यक्ष आफैकुरा गरिदिए राम्रो हुने थियो ।