प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ-उत्तर कोरीयाली नेता किम जोगं र दक्षिणकोरीयाली नेता मुन जे इन बिच सुक्रबार शिखर बार्ताको लागी भेटबार्ता भएको छ। यो भेटबार्ता दुइ देशको बिचको उच्चस्तरिय भेट भने २००७ पछीको पहिलो हो। जुन भेटबार्ताले दुबै देश बिचको तिक्तता सुधार र प्रायद्वीपमा शान्ती आउने आशा राखिएको छ। भेटमा दुबै देशको नेताले भेट बार्ता गर्न पाएकोमा खुसी ब्यक्त गरे। भने किम जोगं उन लाइ दक्षिण कोरियामा भब्य स्वागत गरेका थिए।

Bottom Ad [Post Page]

Colorlib