कांग्रेशका युवा नेता गगन थापाले चितवनमा आयोजित संगठन सुदृढीकरण एवं पुन जन जागरण कार्यक्रममा एमाले र माओबादी सच्चा कम्युनिष्ट नभएको भनाइ राखेका छन। कम्युनिष्ट पार्टीहरु बिगत २६ बर्षदेखि आफुहरुलाइ कम्युनिष्टको परिभाषित गरेपनी सच्चा कम्युनिष्टको बयबहार नभएको बताए। र एमाले पार्टी देसको ठुलो ठेकेदारी प्राइभेट कम्पनी भएको बताए। कार्यक्रममा बोलदै युवा नेताले भने निर्बाचनमा हारलाइ लिएर बस्ने होइन फेसबुकमा फोटो राखेर काठमाण्डौमा नेता भेटनु नि होइन ५ बर्ष सम्म हामीले छाया सरकारको रुपमा एमालेले गरेका हरेक आर्थिक अनियमिताको निगरानी गरी प्रतिबाद गर्दझ अगाडी बढ्नुपर्ने बताए। असन्तुष्टी पोखेर मात्र बस्ने होइन शिर उचो पारेर काम गर्नुहोस चुनाब हारियो भनेर बिचलिट नहुनुहोस पाच बर्ष भित्रमा पार्टी सुदृढ़ीकरण गर्दै अहिलेको भन्दा १४ लाख मतदाता थपेर कांग्रेश पार्टीलाइ हिरो पार्टी बनाउने बताए ।
प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
काठमाण्डौ-