काठमाण्डौ-
झापाबाट काठमाण्डौ जादै गरेको बा ४ख ६९१९ यात्रुबहाक बस दुरघट्ना हुदा २ जनाको मृत्यु र १० जना घाइते भएको छ। भने सवार मृतकहरु झापा भद्रपुर १५ की ५१ बर्षीया उमा निरौला र श्याम कार्की रहेका छन्। कार्की र निरौलालाइ बिरातनगर स्थित उपचार गर्न लैजाने क्रममा मृतयु भएको हो।घाइतेहरु भने बिरातनगर स्थित गोल्डेन अस्पताल, बिपी कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठान धरान, इटहरी सामुदायक अस्पतालमा उपचार भइरहेको छ। घट्ना भने सुन्दरहरैचा ठडिया चोकमा बस अनियन्त्रीत भइ रुखमा ठोक्किएको थियो।
कैलाली
कैलालीमा नि हिजो राती मोटरसाइकल दुर्घट्ना हुदा १ जनाको मृत्यु भएको छ।मृत्यु हुने धनगडीका उत्तर बेहाडी ४ का मोटरसाइकल चालक २७ बर्षीय असोक पाण्डे रहेका छन्। से ३ प ३३६५ नं को मोटरसाइकल धनगडी उपमहानगरपाली ३ मा घट्ना घटेको थियो।