काठमाण्डौ-
आज हरेक बर्ष झै बिभिन्न ठाउमा बिबिध कार्यक्रम सहित बुद्ध जयन्ती माइदै छ। बिश्व शान्तिको दुत भगवान गौतम बुद्धको जन्म आज भएको थियो। यस बर्ष भगवान गौतम बुद्ध को २हजार ५६२ बुद्ध जयन्तीको रुपमा बिभिन्न आयोजना सहित बिभिन्न ठाउमा मान्दै आएका छन। रुपनदेही लुम्विनी ,
स्वयम्भु,काभ्रेपलान्चोक को नमो बुद्ध, चाबेल,चारुमती बिहार बुद्ध जन्म मानी आएका छन। भने आज सरकरले पनी सार्बजानिक बिदा दिएको छ।
आज राष्ट्रपती बिध्यादेबी भण्डारीले अन्तराष्ट्रीय बौद्ध ध्यान केन्द्र सभागृहको सिलन्यास गर्नुभएको थियो सो कारयक्रममा , प्रम केपी ओली, नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी, ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल उपस्थिती रहेको थियो।