काठमाण्डौ


आज कम्युनिष्ट स्थापना दिवश पारी एमाले र माओबादी केन्द्रले संयुक्त रुपमा संचालन गर्न लागेको सम्बोधन कार्यक्रममा ब्यानर पार्टीको नाम लेखाइमा बिबाद परेको छ। कार्यक्रम भने राष्ट्रीय सभा गृह मा राखिएको थियो। माओबादी कार्यकर्ताहरुले ब्यानर लेखाइमा असहमती जनाएका हुन। माओबादी केन्द्रलाइ माके आफ्नो पार्टीको अपमान गरेको भन्दै मन्चमा गएर बिरोध जनाजपछी कार्यकताले समर्थन जनाइ हुटीगं गरेका थिए। हुटीगं जारी नै रहेपछी नेता बर्षमान पुनले कार्यक्रम साझा भएकाले यस बिषयलाइ ठुलो बनाइराख्न नहुने तर्क राखे पुनको आग्रह पछी पनी हुटीगं जारि रहेपछी ब्यानर उल्टो राखेपछी मात्र कार्यक्रम शान्त भएको थियो। र पछी बिरोध जनाउने पालो एमाले कार्यकर्ताको थियो अखिल नेता मन्चमा गएर ब्यानर हताएकोमा आपती जनाए र कार्यकर्ताको हुटीगं भई केहि समय दोहोरी चल्यो। ब्यानर किन हताइयो? बिना ब्यानर हामी कार्यक्रम हुन दिदैनौ भनी संयुक्त दुई पार्टीका अध्यक्षको नै सम्बोधन संकटमा पर्यो।भने अहिले दुबै संगठन छलफलमा छ। भने अहिले दुबैदलका अध्यक्ष कार्यक्रममा पुगेका छन।