तारबार हतियार केवल बाहाना हुन प्रिय
यहा पाइला पाइला,क्षण क्षणमा रेट्ने गर्दछ।
जाउ तिमी संग बोलेर फाइदा छैन!
साधारण बतचितमा पनी उ नाफा घाटा खोज्थी
म भने उनले मलाइ माया गर्छी होला भनेर सोचिरहन्थे।
नदेखाउ भो तिमीले सपना
फेरी दुखिया मनले आस गर्छ
तिमीलाइ पाए त....खुसी हुला नपाए रुनु पर्ला...!
बोल माया एकबचन बोल ,तिम्रै बोली छ मलाइ अनमोल!