काठमाण्डौ-
प्रतिनिधीसभाको सोमबार बैठकमा सत्तारुढ दल माओवादी केन्द्रकै सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थिति प्रती माओवादी सांसद पम्फा भुसालले प्रश्न उठाउनुभएको छ।
कुनैनी विदेशी पाहुना आउदा पाहुनालाई सुरक्षा दिन नेपाल सक्षम रहेको बताइन् ।तर, मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको भन्दै उनले भनिन्, ‘अहिले ठूलो संख्यामा भारतीय सुरक्षा कमाण्डो ल्याउने र पहिलो घेरामा उनीहरु हुनुले हाम्रो देशको सुरक्षामा प्रश्न खडा गर्न खोजेको हो कि ? नेपाली सेनाको क्षमता र भूमिका न्यूनीकरण गरेको हो कि ?’पहिलो घेरामा भारतीय सुरक्षाकर्मी रहँदा मन्त्रीहरु नै जान नसक्ने अवस्था आएको उनले बताइन् । कुनै पनि देशको पाहुना बोलाउँदा सुरक्षा दिन नेपाल सक्षम रहेको भन्दै उनले भनिन्, पाहुनालाई सुरक्षा दिन सक्दैन भने किन बोलाउने ?माओवादी प्रवक्तासमेत रहेकी भुसालले सीमा समस्या, विराटनगर फिल्ड अफिस हटाउने जस्ता मुद्दा सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

त्यसैगरी कांग्रेशका युवा नेता गगन थापाले
भारतसँगको सम्बन्धबारे प्रधानमन्त्री केपी शर्मा ओली व्यवहार ‘आफूले गरे पुन्य, अरुले गरे पाप’ भनाइजस्ताे रहेको प्रधानमन्त्री ओलीले विगतमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा सिंगडा बेच्न गएको र घुँडा टेक्न गएको प्रसंग उल्लेख गर्दै उनले प्रश्न गरे, ‘आफूले गर्दा पुन्य अरुले गरे पाप?’मंगलबार संसदलाई सम्बोधन गर्दै नेता थापाले हिजो राष्ट्रवादको जिम्मा लिएको दाबी गर्ने प्रधानमन्त्री ओली आज नाङ्गै हिँडेको आरोप लगाए। ‘प्रधानमन्त्री महोदयलाई हिजो चुनावको प्रचारप्रसारका बेला मैले मात्रै राष्ट्रवादको जिम्मा लिएको छु, बाँकी रहेका सबै पार्टीका सबै नेता नेपाल बेच्न उद्धत छन् भनेर भन्नुभएको क्षण सम्झाएको छु’, भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको २ दिने नेपाल भ्रमणबारे संसदमा थापाले भने ‘हिजो अरूलाई कुरीकुरी गर्नुभएको थियो। आज नांगै हिँड्नु भएको कुरा हामीले देखाउनुपरेको छ।’ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिँदै गर्दाकोको प्रसंग उल्लेख गर्दै नेता थापाले भने, ‘भारतीय राष्ट्रपति आउँदा उहाँले तामझाम हेर्दा लम्पसारवादी लागेको छ भन्नु भएको थियो। पहिला घुँडामा घाउ भयो भन्नु भएको थियो। हिजो भारतको जिम्मा लिएर बोल्दा घुँडामा भ्वाङ पर्यो भन्न पाउने कि नपाउनेरु’, उनले भने। थापाले भारतले अब कहिल्यै नाकाबन्दी लगाउँदैन भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमाथि प्रश्न उठाए। उनले प्रधानमन्त्रीले भारतको जिम्मा लिएर बोलिरहँदा प्रधानमन्त्रीको ‘घुँडामा भ्वाङ पर्यो भनेर सोध्न पाउने कि नपाउनेरु’, उनले प्रश्न गरे। नेता थापाले भारतीय प्रधानमन्त्री मोदी समक्ष प्रदेश २ को मुख्यमन्त्रीले दिएको अभिव्यक्ति भने निन्दनीय भएको उल्लेख गरे। ‘भारतको मुख्यमन्त्रीले मुसलमान माथि विभेद भएको छ भन्दैन। हाम्रो मुख्यमन्त्रीको धारणा निन्दनीय छ’, उनले भने। थापाले एमाले सांसदले प्रदेश २ का मुख्यमन्त्रीलाई झण्डाका विषयमा तालिम दिने कुरा गरेकोप्रति आपत्ति जनाए। ‘नेपालको संविधानले परराष्ट्र मामिला केन्द्रलाई जिम्मा दिएको छ। तालिम परराष्ट्र मन्त्रीलाई दिने भन्न पाउने कि नपाउनेरु’, उनले भने। नाकाबन्दी बिर्सेको छु भन्न पाउने कि नपाउने, थापाले भने, ‘हिजो भारतीय दूतावास अगाडि गएर एमालेले प्रदर्शन गर्न पाउने। अहिले पार्टी कार्यालयमा ब्यानर राख्न पाउने हो कि होइनरु यो कस्तो लम्सवादार हो। यो कस्तो चाकडी हो।’भनेर प्रश्न उठाउनुभयो।