प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ-
चितवन इच्क्षाकामना गाउपालिका ७ चिसोपानी स्थित आइतबार चलेको तिब्र हाबाहुरीको करण रुख ढली २ जनाको ज्यान लिएको छ। काठ कटान गर्ने ठाउमा टेन्ट टागेर बसेका बेला तिब्र हावाहुरी आइ रुख धली मृत्यु भएको हो। भने घट्नामा २ जना घाइते भएका छन्। मृत्यु हुनेमा टेनट टागेर बसेका ४० बर्षीय कर्णबहादुर गुरुङ र भरतपुर महानगर  पलिका १ की सितली श्रेष्ठ घासदाउरा गर्न गएको बेलामा तिब्र हावाहुरी चल्दा रुखले किचिएर घट्नास्थलमै मृत्यु भएको हो। २ घाइते शिब गुरुङ र शिब थापा मगर भरतपुर अस्पतालमा उपचार भ इरहेको छ।

Bottom Ad [Post Page]

Colorlib