प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ- 
शनिबार बिरातनगर स्थित बिराटनगर जुतमिल  स्थलगत अनुगमन गर्न पुगेका उध्योग बाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यावले बिरातनगर जुटमिलको  खास समस्या समाधान गरी पुन  संचालनमा ल्याइने बताउनुभएको छ। आइतबार बिरातनगर जुटमिल अनुगमन गर्न पुग्नुभएको यादबले अनियमितताको छानबिन गरी पुन संन्चालन गर्ने प्रतिबद्दता जनाउनु भएको हो। बिरातनगर जुटमिल पटक पटक बन्दहुने सन्चालन गरिने गर्ने गरेका थिए। सेयर घोटला र प्रकृया पुरा नगरेको कुरा बाहिरिए पछी मिल पुन बन्द भएको थियो। यादबले कर्मचारी ,मन्त्री ,नेता आफै घुस खाने भएकाले राष्ट्रको सम्पती दुरुयोग भएको बताए।

Bottom Ad [Post Page]

Colorlib