प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

twitter

मनुषी
यादको झरी परेको बेला
मायाको खडेरी परेको बेला
नगर अनेकौ प्रश्नको प्रहार
जिउदै मरेको पल पल मरेर जिएको बेला...."माया"
रुपा ठकुरी
उसले मलाइ बिष खुलाएर गुन लगायो
उसलाइ मैले नै भनेका थिए तिमी बिना म जिउन सक्दिन भनेर......"माया"
बिधान
त्यो निलो आकाशमा म धागो अनी तिमी चंगा बनेर 
त्यो ठुलो सागरमा म पनी अनी तिमी डुङ्गा बनेर
संगै यात्रा गरौ प्रिय,चोखो प्रेमको गंगा बनेर...."माया"
प्रत्युशा
मन त तव दुख्थ्यो.....
जव तिमीले मेरो म्यासेहरु seen गरेर त्यसै छाडीदिन्थ्यौ।
चाहे जस्तो सुकै होस जे सुकै होस जुन सुकै परिस्थितीमा पनी मेरो साथ नछोड ल भन्ने आज आफै साथ छोडी गयौ......"माया"
बिष्णु खनाल
बाचुनजेल खाने भनेको अन्नै हो, किन त्यरो मेरो!!
ढिलो चाडो एकदिन जानेनै हो, किन त्यरो र मेरो!!
सदा दिएर त कस्लाइ पुग्दा हो गर्दै मिठा कुरा!!
सबैलाइ आफ्नो जस्तो माने राम्रो किन त्यरो र मेरो!!  "माया"

Bottom Ad [Post Page]

Colorlib