प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ-
एमाले, माओबादी एकता प्रकृया अघी बढाउनका लागी दुबै पर्टी छिट्टै बिघठन हुने भएको छ। आज कार्ल मार्क्रश स्मृती दिवशको अवसरमा गरिएको कार्यक्रम आजको मर्क्रशबाद, लोकतन्त्र, सम्बृद्द र सामाजबाद शिर्षकमा गरिएको कार्यक्रममा सो कुरा माओबादी अध्यक्ष प्रचण्डले बताउनुभएको हो। केही हद सम्म बिबादीत बिषयले गर्दा एकतामा ढिलो भएनी अब एकताको लागी बलियो समझदारी भएकाले  चाडै एकता हुने जनताले सुन्न पाउने बताए। थप अहिलेको आवश्यकता भनेको नै पर्टी एकता र राष्ट्र सम्बृर्दी तिर लानु हो र एकता प्रकृया जती सक्छ छितो गर्नुपर्ने नत्र देश फेरी अराजकता मा फस्न सक्ने बताउनु भयो। र कार्यक्रममा बोल्दै अहिलेको आवशयकता देशको जिम्मेवारी लिन युवाहरुलाइ दिन चाहेको बताउदै तर युवाहरु त्यसबारे त्यती चिन्तित नदेखिएको बताए। युवाहरुले मक्सवाद अध्यन गरी राष्ट्र निर्माणमा अघी बढ्नुपर्ने बताए।

Bottom Ad [Post Page]

Colorlib