प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

twitter
सगरमाथाकी छोरी
हार्न जन्मेको- रामचन्द्र पोड्याल
झार्न जन्मेको- सेर बहादुर देउवा
मर्न जन्मेको- प्रचण्ड
झपार्न जन्मेको - ऋषी धमाला
नकार्न जन्मेको ----बाबुराम भट्टराइ
डकार्न जन्मेका- कमल थापा
बटार्न जन्मेका - केपी ओली
सपार्न जन्मेका - धुर्मुस सुन्तली
suresh dhakal
सिण्डिकेट बिरुद्दको सरकारको आजको कदमले सरकारलाइ शंकाको लाभको सुबिधा प्राप्त भएकोछ।कारबाही अझै परिणाम मुखी हुन सकेको छैन कतै यो एकछिनको आबेगको रुपमा परिणत नहोस्।भोली ,पर्सीको र आउदा दिनहरुको कार्बाही हेरेर सरकारलाइ धन्यबाद दिइने छ। अहिलेलाइ राम्रो कदम कायम रहोस शुभकामना!!
बिष्णु खनाल
पानी भन्दा पनी पतलो हुन्छ मित्रता
हो रगत भन्दानी पनी गाढा हुन्छ मित्रता
छोटो भन्दा पनी छोटो हुन्छ मित्रता
हो जुनि जुनिको लामो हुन्छ मित्रता
माया भन्दा पनी मिठो हुन्छ मित्रता
छाया भन्दा पनी नजिक हुन्छ मित्रता!!
तिम्रो समिर
कास मलाइ भगवानले भुल्ने बिरामी बनाइदिएको  भए
पहिले छुटेको सम्बन्धलाइ सम्झि सम्झि मन दुखाउनु पर्ने थिएन।
facebook
khem magar
कोहि आफुलाइ रोएर अरुलाइ खुसी बनाउछन्
कोहि अरुलाइ रुवाएर आफु खुसी हुन्छन्
र म?
आफु रोएर अरुलाइ खुसी बनाउनेमा पर्छु
अरुलाइ रुवाएर आफु खुसी हुनेमा होइन!!
Aaroha Nepali
मोदीको धोतीमुनी लुक्यो राष्ट्रबाद
आट छ कि छैन झुक्यो राष्ट्रबाद
उखान टुक्का ठोके जस्तो कहा हुन्छर
यता सेरे उता म्याउ झुक्यो राष्ट्रबाद
धेरै दिन झुट कहा टिक्न सक्थ्योर
नाङ्गै हुनेगरी उसको खुस्क्यो राष्ट्रबाद।

Bottom Ad [Post Page]

Colorlib