तिमिबिना एक्लै छु म कोइ छैन साथमा
पल पल तिम्रो झल्कोले जल्छ मेरो आत्मा
कस्तो अबस्तामा हौली प्रिय तिमि भन्दै
झस्की बिउझन्छु म अन्धकार रातमा
जस्तो अबस्तामा भए पनि नबिर्सनु है
मेरो नाम लेखेको तिम्रो कोमल हातमा
म तिमि देखि टाडा भएर त होला प्रिय
तड्पिएर रोइ रहेको छु म तिम्रो यादमा!!