समय बद्लियो
तिमी बद्लियौ, तिम्रा भावना, तिम्रो ब्यबहार चरित्र पुरै बद्लियो
बद्लिएन त केवल मेरा तिमीलाइ सम्झिने याद,तिमीले लत्याएको मेरो माया.....
अनी मलाइ उल्टै प्रश्न गर्छौ......ओए तिमी किन यती धेरै बद्लियौ भनेर?
बद्लिएको म होइन प्रिय बद्लिएकी तिमी हौ, म त केवल तिम्रो यादमा मायामा बद्लाब लाएको हु।
मघुर मिलनको कहानी गज्जबको
बिर्सने रिसाउने तिम्रो बानी गज्जबको
झर्किएर मौन रहेपनी कहिलेकाही
प्रिय लाग्छ आनाकानी गज्जबको
सम्वन्ध सुमधुर राख्न बाचा कसमको जरुरत पर्दैनथ्यो प्रिय बस तिम्रा ति मन आवश्यकता थियो मात्र एकजनाले भरोसा र एकजनाले बुझ्न सक्नुपर्दथ्यो तर तिमी म देखी टाढा गएपनी मलाइ चटक्कै बिर्सिएर गएपनी मेटाउन गाह्रो तिम्रा ति दिलैको याद, आखिर यो सब किन?
मन मुटु टुक्रिएपछी साह्रै दर्द घोच्दोरहेछ प्रिय बिउझदा ति सिसा हुन या काडेतारको जनजिरनै किन नहुन अनी लाग्न थाल्छ सोच्छु ति दिनहरु मेरा सपना थिए या सम्बनध?????
(भावना अनुभब तरंग का पात्रहरु काल्पनिक हुन कसैसंग मेल खाएमा संयोग मात्र हुनेछ)